बिजपाटी सम्बाददाता     Nov 24, 2019 | 10:18:37 AM


tansen

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले रसुवाको स्याफ्रुबेसीमा शाखा स१चालनमा ल्याएको छ । गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्थित उक्त शाखाकोसोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले उद्घाटन गरे ।

बैंकले हाल ३१० शाखा, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका