एनआईसीको शाखा रसुवाको स्याफ्रुबेसीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 10:18:37 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले रसुवाको स्याफ्रुबेसीमा शाखा स१चालनमा ल्याएको छ । गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्थित उक्त शाखाकोसोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले उद्घाटन गरे ।

बैंकले हाल ३१० शाखा, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved