सिटिजन्स बैंकका ग्राहकलाई स्पार्क हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 05:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकलाई स्पार्क हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा छुट दिने भएको हो ।

सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहाहरुले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा छुट पाउने छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved