बिजपाटी सम्बाददाता     Nov 28, 2019 | 01:43:10 PM


ruslan

प्रभु बैंक Prabhu Bank Limited  ले राजधानीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौं महानगरपालिका वडा नं. ०८ गौशाला स्थित पिङ्गलास्थानमा   शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरेका हुन् । 

 यस शाखाबाट त्यस स्थानका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । यस संगै बैंकको शाखा १९७ पुगेको छ  । 

  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7