देवः विकास बैंकको थप २ शाखा संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 05:03:22 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited  ले कावासोती र धादिङ्गवेशीमा दुईवटा नँया शाखा संचालनमा ल्याएको छ । बैंकले कावासोती नगरपालिका, वडा नं २ मा र नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा शाखा संचालनमा ल्यएको हो ।

कावासोती शाखाको बैंक संचालक समितिका सदस्य सुदन रत्न बज्राचार्य र धादिङ्गवेशी शाखाको बैंक संचालक समितिका सदस्य विजय राज शर्मा भुषालले उद्घाटन गरेका हुन्।

यस अधि गत महिना बैंकले बाँके जिल्लाको रिमझिममा पनि शाखा संचालनमा ल्याएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved