टिमुरेमा प्रभु बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 09:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले टिमुरेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा आफ्नो १९८ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले शाखाको उद्घाटन गरेका हुन्। 

शाखा उद्घाटन गर्दै  प्रमुख तामाङले बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved