एनएमबि बैेंक साफा अवार्डबाट पुरस्कृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 10:33:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८ बाट पुरस्कृत भएको छ ।   साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ । 

बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । साफा कमिटि फर इम्प्रुभमेन्ट इन ट्रान्स्प्यामरेन्सी, अकाउन्टेविलिटी एण्ड गभर्नान्सले विभिन्न विधामा प्रदान गरिने यि अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मुल्यंकनको आधारमा प्रदान गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved