बिजपाटी सम्बाददाता     Dec 02, 2019 | 07:06:52 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले ललितपुरको सानागाउँमा नँया शाखा सन्चालनमा ल्याएको छ । बैंकले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा शाखा संन्चालनमा ल्याएको हो ।

महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले समुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । यससंगै बैंकको कुल शाखा संख्या जम्मा १०४ वट पुगेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7