बिजपाटी सम्बाददाता     Dec 04, 2019 | 06:31:48 PM


tansen

एन आई सी एशिया बैंक NIC Asia Bank Limited ले कपिलवस्तुको कृष्णनगरकमा विस्तारित काउण्टर संचालनमा ल्याएको छ । बैंकले जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगरमा विस्तारित काउण्टर संचालनमा ल्याएको हो ।

उक्त काउण्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरेका हुन् । विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहक महानुभावहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने बैंकको विश्वास छ ।



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका