बिजपाटी सम्बाददाता     Dec 05, 2019 | 07:38:34 PM


sunrisebank ruslan

प्रभु बैंक Prabhu Bank Limited ले सर्लाहीमा नँया शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा आफ्नाे १९९ औं शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको समुद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन । उक्त समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


              


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7