सर्लाहीको ईश्वरपुरमा प्रभु बैंकको नँया शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 07:38:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले सर्लाहीमा नँया शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा आफ्नाे १९९ औं शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको समुद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन । उक्त समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


              


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved