बिजपाटी सम्बाददाता     Dec 06, 2019 | 11:09:40 AM


सानिमा क्यापिटल Sanima Capital Ltd का प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले राजिनामा दिएका छन् । क्यापिटलको संचालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरिसकेको छ । 

राजिनामा स्वीकृत भएसंगै २०७६ मार्ग १७ को कार्यालय समयपछि जोशी पदीय हैसियतबाट अलग भएको क्यापिटलले जनाएको छ । सानिमा क्यापिटल सानिमा बैंकको सहायक कम्पनी हो 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका