एभरेष्ट बैंकद्वारा एसजीसीपीलाई स्कुल भ्यान प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 05:57:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले ललितपुरस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल(एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत विमल लाल श्रेष्ठलाई निर्देशक बाल गोपाल बैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा  स्कुल भ्यान हस्तान्तरण गरेका हुन ।

एसजीसीपी मस्तिष्क पक्षाघात भएका बालबालीका र युवाहरुलाई सहयोग गर्न गैर–सरकारी तथा गैर–नाफामुलक संस्था हो । संस्थाले उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved