बैंकको प्रणाली ह्याक गरि १७ करोड ठगि गर्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 01:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चिट्ठा परेको भन्दै सर्वसाधारण ठगि गर्ने गिरोह पक्राउ परेको छ। प्रारम्भिक तथ्यांक हेर्दा बैंकको सिस्टम ह्याक तथा अनलाइनबाट करिब १७ करोड रुपैयाँ ठगि भएको पाइएको प्रहरीले जनाएको छ। 

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले कुन बैंकको भन्ने यकिन प्रमाण नभएपनि करिब १७ करोडको कारोबार भएको देखिएको बिजपाटीलाई बताए। उनका अनुसार आज १ः३० बजे पत्रकार गरेर उनीहरुलाई सार्वजनिक गरिने छ। उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो।  

उनीहरुले बैंकमा रहेको रकम व्यक्तिका नाममा रहेको खातामा ट्रान्फर गरेका थिए। साथै अनलाइनमार्फत् पनि उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले सर्वसाधारणलाई चिठ्ठा परेको भन्दै रकम ठगी गर्दै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved