सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 05:18:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले  टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट पाउने भएका छन् ।  दुई संस्थाबीच  सेवा शुल्कमा छुट दिने सम्बन्धी समझदारी भएको हो ।

सम्झौता पश्चात बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले काठमाण्डौंको बालुवाटारमा अवस्थित यस क्लिनिकमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।  

बैंकले हाल ८५ वटा शाखा, ८४ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved