बिजपाटी सम्बाददाता     Dec 12, 2019 | 06:16:19 PM


sunrisebank ruslan

कुमारी बैंक Kumari Bank Limited ले सिन्धुपाल्चोक स्थित मेलम्चीमा नयाँ शाखाका सञ्चालनमा ल्याएको छ । बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । 

हाल बैंकका ११६ शाखा, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7