मेलम्चीमा कुमारी बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 06:16:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले सिन्धुपाल्चोक स्थित मेलम्चीमा नयाँ शाखाका सञ्चालनमा ल्याएको छ । बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । 

हाल बैंकका ११६ शाखा, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved