बिजपाटी सम्बाददाता     Dec 13, 2019 | 01:30:25 PM


sunrisebank ruslan

प्रभु बैंक Prabhu Bank Limited  ले सर्लाहीको बरहथवामा शाखा संचालनमा ल्याएको छ । बैंकले बरहथवामा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा २०० औं शाखा सञ्चालनमा ल्याएको हो।  बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले शाखा उद्घाटन गरेका हुन् । 

उक्त शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7