सानिमा बैंकको रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 04:14:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले आफ्ने १५ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र–नक्सालसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

शुक्रबार दिउँसो १ बजेदेखि ४ बजे सम्म आयोजित कार्यक्रममा दाताहरुले रक्तदान गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved