बिजपाटी सम्बाददाता     Dec 13, 2019 | 04:14:58 PM


tansen

सानिमा बैंक Sanima Bank Limited ले आफ्ने १५ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र–नक्सालसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

शुक्रबार दिउँसो १ बजेदेखि ४ बजे सम्म आयोजित कार्यक्रममा दाताहरुले रक्तदान गरेका छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका