सिद्धार्थ बैंकको रामानन्द चोक शाखा औपचारिक सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 04:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले जनकपुरको रामानन्द चोकमा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उक्त शाखाको उद्घाटन गरे । बैंकले उक्त शाखा गत भदौ ९ गते देखि सञ्चालनमा ल्याएको भएपनि औपचारिक उद्घाटन भएको थिएन ।

बैंकले हाल४ एक्स्टेन्सन् काउन्टर सहित जम्मा १७५ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९४ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved