रसुवाको टिमुरेमा सनराइज बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 06:31:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले रसुवाको टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको छ । आइतबार भन्सार कार्यलयका प्रमुख पुन्य बिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावा दोर्जे तामाङ्गले ए.टि.एम को उद्घाटन गरेका छन् । 

हालसम्म सनराइज बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved