नेपाल बैंक र आइ पे रेमिटबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 03:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैक Nepal Bank Limited  र आइ–पे रेमिट बीच संझौता भएको छ । दुई संस्था बीच आइ–पेको अन्तराष्ट्रिय बिप्रेषण गर्ने तथा बैंकको स्वदेशी तथा विदेशी विप्रेषण भूत्तानी गर्ने समझदारी भएको हो ।

सम्झौतामा बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रेमिटका कार्यकारी प्रमुख  इन्द्रप्रसाद शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार ग्राहकले बैंकको शाखा संजाल बाहेक आइ–पे को देशभर रहेको ७५०० भुक्तानी केन्द्रमध्ये कुनैपनि केन्द्रवाट नगद रकम प्राप्त गर्न तथा नेपाल बैंकको रेमिटन्स खातामा निःशुल्क जम्मा गर्न सक्ने छन ।

यसरी रेमिटान्स पठाउँदा बिप्रेषकले अत्यन्त कम शूल्कमा नेपाल बैंकवाट देशभर रकम पठाउन सकिने कम्पनीले जनाएको छ । हाल नेपाल बैकको ८ हजार भन्दा बढी रेमिटेन्स भुक्तानी केन्द्र रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved