नुवाकोटको बट्टारमा सनराइज बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 06:48:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले नुवाकोटकाे बट्टारमा नँया शाखा संचालनमा ल्याएको छ । केन्द्रिय सांसद नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाको मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ए.टि.एम को उद्घाटन गरेका छन् । 

बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved