प्रभु बैंकको शाखा सर्लाहीको मलंगवामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 02:50:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले सर्लाहीको मलंगवा नगरपालिका ०९ स्थित मलंगवा बजारमा शाखा सञ्चालनमा ल्याएको छ । मलंगवा नगरपालिकाका मेयर निरसल साहले उक्त शाखाको उद्घाटन गरे ।

उक्त शाखाबाट बैंकको सेवा लिएर स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभांवित हुने बैंकको विश्वास छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved