प्रभु र समृद्धिबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 02:59:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल Prabhu Capital Limited  र समृद्धि क्यापिटल Samriddhi Capital Ltd बीच मर्जर सम्झौता भएको छ । प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र लगानी ब्यवस्थापकको अनुमती पत्र प्राप्त समृद्धि क्यापिटलबीच मर्जर सम्झौता भएको हो ।

प्रारम्भिक समझदारी पत्रमा प्रभुका सञ्चालक भुपिन्द्र खत्री र समृद्धिका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन् ।

मर्जर पश्चात प्रभु क्यापिटलको नामबाट कारोबार हुने सहमति बनेको छ । मर्जर पश्चात कम्पनीको चुक्तापूँजी ८० करोड भन्दाबढी पुग्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved