बिजपाटी सम्बाददाता     Dec 25, 2019 | 06:50:16 PM


tansen

सनराइज बैंक Sunrise Bank Limited ले बुधबार ताप्लेजुङको फुङलिङमा शाखा संचालनमा ल्याएको छ । शाखा कार्यालयको फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

हालसम्म बैंकको १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम  रहेका छन ।   


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका