फुङलिङमा सनराइज बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 06:50:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले बुधबार ताप्लेजुङको फुङलिङमा शाखा संचालनमा ल्याएको छ । शाखा कार्यालयको फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

हालसम्म बैंकको १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम  रहेका छन ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved