सानिमा बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 03:12:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited का ग्राहकलाई ब्लु क्रस अस्पतालमा उपचार गराउँदा छुट हुने भएको छ । बैंक र अस्पतालबीच सम्झौता भएसँगै बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ब्लु क्रस अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठ र अस्पतालको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved