सिद्धार्थ बैंक Siddhartha Bank Limited ले वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । बैंकले काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा उक्त कार्यक्रममा सञ्चालन गरेको हो
कार्यक्रममा ३४२ जनाले रक्तदान गरेको बैंकले जनाएको छ। बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७६ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम मार्फत्सेवा प्रदान गर्दै आएको छ ।