बिजपाटी सम्बाददाता     Dec 30, 2019 | 04:56:27 PM


ruslan

सानिमा बैंक Sanima Bank Limited ले नयाँ वर्ष २०२० को अवसरमा विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको हो । 

 ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा नेपाल टेलिकम वा एनसेलको १०० रुपँयाकोे टपअप पाउने बैंकले जनाएको छ । बैंकका अनुुसार yo योजना ३१ डिसेम्बर देखि २ जनवरी सम्म तीन दिनको लागि लागू हुनेछ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7