ओखलढुङ्गाको मोलुङमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 05:35:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले ओखलढुङ्गाको मोलुङमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । उक्त सेवाको गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ्ग र बैंकका प्रदेश १ का प्रतिनिधी पुर्ण बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले १२९ वटा शाखा, ४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved