बिजपाटी सम्बाददाता     Jan 01, 2020 | 05:35:44 PM


tansen

सनराइज बैंक Sunrise Bank Limited  ले ओखलढुङ्गाको मोलुङमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । उक्त सेवाको गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ्ग र बैंकका प्रदेश १ का प्रतिनिधी पुर्ण बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले १२९ वटा शाखा, ४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका