बिजपाटी सम्बाददाता     Jan 01, 2020 | 07:17:59 PM


tansen

सनराइज बैंक Sunrise Bank Limited  का ग्राहकलाई सांग्रीला होटलमा छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड मार्फत भूक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

यो सुविधा २०७७ सालको पौष १५ गतेसम्म उपयोग गर्न सकिने बैंकले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका