महोत्तरीको बर्दिबासमा सेञ्चुरी बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 07:22:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले महोत्तरीको बर्दिबासमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रदेश २ का प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजन प्रसाद ढुङ्गानाले सयुक्त रुपमा उक्त सेवाका प्रतिनिधी गंगा बहादुर कार्कीलाई ट्याव मेसिन हस्तान्तरण गरे । 

बैंकका हाल देशभर ११३ शाखा र १० वटा एक्स्टेन्सन काउन्टर रहेका छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved