सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 07:27:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रक्तदान कार्यक्रम गरेको छ । बैंकले देशका विभिन्न १० स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

पौष ११ देखि १६ गतेसम्म विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटाैंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा  रक्तदान कार्यक्रम गरेको बैंकले जनाएको छ । 

बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७८ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा र १९७ एटीएम मार्फत् सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved