भारतको सबैभन्दा ठूलो बैंक नेपाल आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 09:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय बैंक ‘आईसीआईसीआई’ले नेपालमा सम्पर्क कार्यालय खोल्ने भएको छ । भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो उक्त बैंकले गत जुनमा आशयपत्र पाइसकेको छ । बैंकले ३ हजार अमेरिकी डलर तिरेर अन्तिम स्वीकृति लिन राष्ट्र बैंकमा निवेदन समेत दिइसकेको छ ।

आईसीआईसीआई सम्पत्ती र बजार पुँजीकरणका आधारमा भारतको दोस्रो ठूलो बैंक हो । ४ हजार ८५० शाखा र १५ हजार ५ सय एटीएम भएको सो बैंकले भारतसहित १७ देशमा उपस्थिती जनाएको छ । अमेरिका र क्यानडामा सहायक कम्पनी भएको बैंकको अमेरिका, हङकङ, सिंगापुर, कतार, दुबई, ओमन, दक्षिण अफ्रिका, चीनमा शाखा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved