हिमालय हस्पिटललाई सानिमा बैंकद्वारा प्यूरीफिकेशन मेसिन सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 03:56:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन सहयोग गरेको छ । बैंकको पोखरास्थित न्युरोड शाखाले पोखराकै घारेपाटनमा रहेको उक्त हस्पिटललाई मेसिन सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई मेसिन हस्तान्तरण गरे । 

बैंकले हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा ए.टि.एम. मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved