एनआईसी एसियाको एप्स प्रयोगमा फुड फेस्टीभलमा ३० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 08:19:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited र  फुडमान्डुकाे अनलाईन फुड फेस्टीभल २०२० मा बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । सम्झौताअनुसार फेस्टीभलमा एनआईसीको एप्स प्रयोग गर्दा ३० प्रतिशत छुट हनेछ ।

बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्युआर मार्फत् भुक्तानी गर्दा उक्त छुट पाउने बैंकले जनाएको छ  । छुट पाउने  अवधी पुष २१ देखि देखि पुष २७, २०७६ सम्म रहने जनाईएको  छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved