सानिमाका ग्राहकलाई मेडिसिटि अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 03:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  का ग्राहकलाई नेपाल मेडिसिटि अस्पतालमा छुट हुने भएको छ । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार सेञ्चुरीका ग्राहकले मेडिसिटिमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउँने भएका हुन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले उक्त छुट पाउँने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved