बिजपाटी सम्बाददाता     Jan 07, 2020 | 03:11:42 PM


ruslan

सानिमा बैंक Sanima Bank Limited  का ग्राहकलाई नेपाल मेडिसिटि अस्पतालमा छुट हुने भएको छ । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार सेञ्चुरीका ग्राहकले मेडिसिटिमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउँने भएका हुन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले उक्त छुट पाउँने छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7