सिराहा प्रशासनमा प्रभुको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 01:14:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले सिराहा नगरपालिका ७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उक्त काउण्टरको उद्घाटन गरे । 

बैंकले हाल २०२ शाखा, १५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग मार्पmत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved