सुन्दरवस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 07:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले बुढानिलकण्ठको सुन्दरबस्तीमा काउन्टर  संचालनमा ल्याएको छ ।  

बुढानिलकण्ठ नगरपालिकाका मेयर प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा बुधबार कौन्तर्को उद्घाटन गरेका हुन ।

बैंकले हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा  एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved