एनआईसी एशियाको ग्राहक सेवा अब २४ सैै घण्टा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 04:21:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने भएको छ । बैंकले  बर्षै भरी हरेक दिन २४ सै घण्टा सेवा संचालन गर्ने जनाएको हो ।  

सेवा अन्तर्गत ग्राहकले बैंकको वेबसाइट मार्फत लाईभ च्याट गरेर वा बैंकको टोल फ्री नम्बरमा फोन गरी जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिने बैंकले जनाएको छ। त्यस्तै ईमेल तथा मिस्ड कल गरेर पनि जिज्ञासा राख्न सकिने बैंकले जनाएको छ। 

बैंकको ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved