प्राइम बैंकद्धारा अनाथ विद्यार्थीलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 04:58:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले अनाथ विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ । बैंकले काठमाण्डौंको जयवागेश्वरीमा रहेको बाल सारथी एकेडेमीका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई कपडा सहयोग गरेको हो ।

बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले संयुक्त रुपमा उक्त सहयोग हस्तातरण गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved