बिजपाटी सम्बाददाता     Jan 17, 2020 | 04:04:25 PM


ruslan

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले २ वटा एक्सटेन्सन काउण्टर थप गरेको छ । बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १२ स्थित खनार र नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिकामा काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल २६६ शाखा, २५५ एटिएम र ३६ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7