सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 04:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited का ग्राहकले ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा छुट पाउने भएका छन । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले उक्त अस्पतालका साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा स्वास्थ्य सेवा लिँदा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका हुन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved