बिजपाटी सम्बाददाता     Jan 21, 2020 | 03:21:07 PM


ruslan

राष्ट्रिय वाणिज्य बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रीय कार्यलयमा सञ्चालित रक्तदान कार्यक्रममा १५४ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । बैंकका अनुसार प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्यक्रम राखिएको छ ।

बैंकको ५५ औं वार्षिकोत्सव आगामी माघ १० गते हो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7