राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 03:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रीय कार्यलयमा सञ्चालित रक्तदान कार्यक्रममा १५४ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । बैंकका अनुसार प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्यक्रम राखिएको छ ।

बैंकको ५५ औं वार्षिकोत्सव आगामी माघ १० गते हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved