ग्लोबल आइएमई बैंकको थप दुई शाखा बिस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 06:04:36 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले थप दुई शाखाहरु  सञ्चालनमा त्याएको छ । 

बैंकले काठमाडौंको टोखा नगरपालिका स्थित बालुवापाटी र कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित गुरुद्वारा रोडमा उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकले २६९ वटा शाखा र ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदानगर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved