मृगौलियामा सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 12:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले मोरङ्गको मृगौलियामा  ४७ औं  शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ  । उक्त सेवाको उद्घाटन सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरी लाल चोेैधरीले गरेका हुन् । 

बैंकले १३० शाखा,४७ शाखारहित बैंकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर र १५२ ए.टि.एम मसिन मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved