म्याग्दी जिल्ला प्रशासनमा प्रभुको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 03:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले म्याग्दी जिल्ला प्रशासन कार्यालय परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको प्रमुख जिल्ला अधिकारी ग्याननाथ ढकालले उद्घाट्न गरे । 

बैंकले २०५ वटा शाखा, १५२ वटा एटीएम र ४५ वटा एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved