सिटिजन्स बैंकमा राखेको रकम ९० महिनामा दोब्बर हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 05:32:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाता सञ्चालनमा ल्याएको छ ।

उक्त योजना अन्तर्गत मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना अर्थात् ९० महिना  पश्चात साँवा र ब्याज वापत एकमुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउन सकिने बैंकले जनाएको छ । 

बैंकले ८९ वटा शाखा, ८९ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved