सानिमा बैंकको मोबाइल बैंकिङ निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 05:35:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक  Sanima Bank Limited ले सरस्वती पूजाको अवसरमा डेबिट कार्ड र मोबाइल बैंकिङ निशुल्क गरेको छ । दुई दिनसम्म यी दुवै सुविधा एकैसाथ उपभोग गर्दा ग्राहकले सय रुपयाँ बराबरको एनटीसी वा एनसेलको टपअप पाउने बैंकले जनाएको छ । उक्त योजना माघ १६ र १७ गतेसम्म लागि लागू हुनेछ । 

उक्त योजना सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र अनिवार्यरुपमा पेश गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved