कामना सेवाको ११८ औ शाखा होराइजनचोकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 12:26:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले  रुपन्देहीको होराइजनचोकमा ११८ औ शाखा संचालनमा ल्याएको छ । बैंकले प्रदेश नं. ५ अन्तर्गत  बुटवल उपनगरपालिका वडा नं. ११,  होराइजनचोकमा शाखा स्थापना गरेको हो ।  शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् । 

बैंकले  ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved