सिद्धार्थ बैंकको लमही शाखा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 06:13:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले बुधबार दाङ स्थित लमही शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के.सी.ले गरेका हुन्। 

बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । बैंकले ३ एक्स्टेन्सन काउन्टर सहित देशभर १८० वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग र २०३ एटीएम मार्फत सेवा दिदै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved