सिद्धार्थ बैंकको मुसिकोट शाखा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 03:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited  ले रुकुमस्थित मुसिकोट शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले उद्घाटन गरेका हुन् । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गर्दै आएको जनाएको छ । 

बैंकले १८० शाखा, १०१ शाखा रहित बैंकिङ्ग  र २०३ एटीएममार्फत बैैकिङ्ग सेवा दिदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved