धनगढीमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 06:10:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले कैलालीको धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा कार्यक्रम गरेको हो । 

कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली तथा कर लगायतका बारेमा जानकारी दिईउको थियो ।  कार्यक्रममा ५५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी थिए । 

बैंकले ३ एक्स्टेन्सन् काउन्टरसहित १८० वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा र २०३ एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved